Back to Top
Hamro Nepali Keyboard Screenshot 0
Hamro Nepali Keyboard Screenshot 1
Hamro Nepali Keyboard Screenshot 2
Hamro Nepali Keyboard Screenshot 3
Free website generator for mobile apps; privacy policy, app-ads.txt support and more... AppPage.net

About Hamro Nepali Keyboard

Hamro Keyboard is a Nepali keyboard for all of us who love Nepali language. You can use this keyboard to write Nepali text in any app. No need to copy and paste.

With Hamro Nepali Keyboard, you can type Nepali directly to any app. We support three keyboard layouts, Unicode Transliteration, MPP based Romanized layout, and traditional layout.

We also added Emoji support, Stickers, Themes and Numeric Keypad with the latest update.

Now, Type in Nepali and help your friends to type in Nepali. Lets promote Nepali language by typing in Nepali.

---

के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ?

स्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।

थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् ।

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ ।

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस् । हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं । धन्यवाद !

Similar Apps

Hamro Patro : Nepali Calendar

Hamro Patro : Nepali Calendar

4.3

Want to know what's happening in Nepal? Stay connected to Nepal with...

Hamro Nepali Keyboard

Hamro Nepali Keyboard

4.3

Hamro Keyboard is a Nepali keyboard for all of us who love...

Hamro Nepali Dictionary : Lear

Hamro Nepali Dictionary : Lear

4.2

Do you want to improve your English and feel confident? Download the...

CallBreak & JutPatti  - Hamro

CallBreak & JutPatti - Hamro

3.6

If you like Hearts, Euchre, or Canasta, you will love CallBreak (Spades)....

Ludo Pro - Hamro Games

Ludo Pro - Hamro Games

4.1

Ludo is a classic and popular game commonly played by children and...

Football World - 2018

Football World - 2018

4.1

A perfect companion app to keep up with football World Cup 2018...

Frequently Asked Questions(FAQ)

के हाम्रो नेपाली किबोर्डले कसरी मद्दत गर्छ?

हाम्रो नेपाली किबोर्डले तपाईंलाई नेपालीमा सीधा टाइप गर्न मद्दत गर्छ ।

हाम्रो नेपाली किबोर्डमा कति प्रकारका किबोर्ड लेआउटहरू छन् ?

हाम्रो नेपाली किबोर्डमा तीन प्रकारका किबोर्ड लेआउटहरू छन्: युनिकोड अनुवाद, आधारित रोमनाइज्ड लेआउट, र पारम्परिक लेआउट ।

हाम्रो नेपाली किबोर्डमा के के सुविधाहरू छन् ?

हाम्रो नेपाली किबोर्डमा एमोजी समर्थन, स्टिकरहरू, थिमहरू, र न्यूमेरिक किपाडसहितको अद्यावधिकताहरू छन् ।

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा कसरी स्टिकरहरू प्रयोग गर्न सक्छु?

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा सँग राखिएका स्टिकरहरूलाई एपमा सजिलै सँग राख्न र शेयर गर्न सकिन्छ ।

के हाम्रो नेपाली किबोर्डमा इमोजीहरू छन् ?

हाम्रो नेपाली किबोर्डमा तपाईंको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरू पनि छन् ।
author
Holiday bank I'll how ten john o powerful than the other £££££££€€€€££££££++++????&&&&###)))@!
Nagendra Bhattarai
author
This app is so easy to use
Navaraj Baral
author
Good
Laxman Bhandari
author
l wo
Anjusree Raini
author
Very simpling nice this app,owsm because this app was very easy typing and colorful so ..hare krishna
Technical mitra
author
niceeee
Piyush Upadhyay