Hamro Loksewa App is a Application developed with a aim to provide resource material for Loksewa Preparation Students. We are trying to organize all Loksewa preparation resources within a single app that will help any loksewa aspirant to prepare for loksewa in better and efficient way.
Inside Hamro Loksewa App :
1. Informations about (Geography Of Nepal, History of Nepal, Geography of World, History of World, Culture of Nepal, About SAARC, Constitution of Nepal, Budget of Nepal and many more)
2. Online/offline Quizes
3. 1000 + MCQS
4. Favourite Question
5. Take Exam (You can take MCQ Questions test in the app and you can view total marks obtained and your answer, correct answers, skipped questions)
6. Opened Vacancy (You can view Currently Opening Loksewa Vacancies from this section)
7. You Can Use Hamro Loksewa App in both English And Nepali Language.
The "Hamro Loksewa App" can be used to prepare for various competitive exams, such as Foreign Services, Administration, Provincial Civil Services (across all seven provinces), Teacher Services (Primary, Lower Secondary, and Basic Level), Engineering (Civil, Sub-Engineer), Banking (Nepal Rastra Bank, Rastriya Banijya Bank, Agriculture Development Bank, Nepal Bank Limited), Education Service (Lecturer, Assistant Professor), Security Agencies (ASI, Inspector, Nepali Army), Health Service (Staff Nurse, AHW, ANM, Lab Assistant), Research (Research Officer, Research Assistant, Research Surveyor), Organizations (Nepal Electricity Authority, Food Corporation, Nepal Telecom, Nepal Television, Oil Corporation, Civil Aviation Authority, Dairy Development Corporation, Citizens Investment Trust, Employees Provident Fund), Women Development Officer, Women Development Inspector, Assistant Women Development Inspector, Computer Officer, Computer Operator, Assistant Computer Operator, and various other competitive exams.
"हाम्रो लोकसेवा एप" लोकसेवा परिक्षाका तयारी गर्ने विद्यार्थीहरूका लागि स्रोत सामग्री प्रदान गर्ने एप्लिकेशन हो। हामी सबै लोकसेवा तयारी स्रोत र सामग्रीहरुलाई एउटा एपमा समेटेर व्यवस्थित गर्ने प्रयास गरेका छौ, जसले कुनै पनि लोकसेवा परीक्षाका विद्यार्थीहरूलाई सजिलो र उत्तम तरिकामा लोकसेवा तयारी गर्नमा मद्दत पुर्याउनेछ।
"हाम्रो लोकसेवा एप" भित्र तपाईंहरुले यस्ता सामग्रीहरू पाउन सक्नुहुन्छ:
१. नेपालको भूगोल, नेपालको इतिहास, विश्वको भूगोल, विश्वको इतिहास,नेपालको संस्कृति, सार्क, नेपालको संविधान, नेपालको बजेट र धेरै अन्य धेरै कुराको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ
२. अनलाइन / अफलाइन क्विजहरू
३. १००० + बहु विकल्प प्रश्नहरू
४.मनपर्ने प्रश्न (तपाईं आफ्ना मनपर्ने प्रश्नहरूलाई मनपर्ने प्रश्नमा थप्न सक्नुहुन्छ,
जसले तपाईंलाई ती प्रश्नहरूको उत्तर याद गर्न सहयोग गर्दछ)
५. सूचनाहरू (तपाईंले दैनिक MCQ प्रश्न, प्रेरणादायक उध्दारणहरू, खुलेको रिक्त पदका बारेमा र धेरै कुरा सूचना द्वारा प्राप्त गर्न सक्नुहुन्छ)
६. परीक्षा लिनुहोस् (तपाईं एपमा MCQ प्रश्न परीक्षा लिन सक्नुहुन्छ र तपाईंले प्राप्त गरेको कुल अंक, तपाईंको उत्तर, सही उत्तरहरू, छोडेका प्रश्नहरू हेर्न सक्नुहुन्छ)
७. लोकसेवा जागिर (यदी कतै लोकसेवाको जागिर खुलेको भए उक्त जागिरको बारेमा "हाम्रो लोकसेवा एप" बाटै विस्तृत रूपमा हेर्नसक्नुहुन्छ )
"हाम्रो लोकसेवा एप" तपाईहरुले परराष्ट्र, प्रशासन, अधिकृत,नासु,खरिदार, प्रदेश लोकसेवा (सातै प्रदेशका सबै तह), शिक्षक सेवा (मा.वि.,नि.मा.वि. र आधारभूत तह), इन्जिनियरिङ (इन्जिनियरिङ,सव इन्जिनियर), बैंकिङ्(नेपाल राष्ट्र बैक,राष्ट्रिय वाणिज्य बैंक,कृषि विकास बैंक,नेपाल बैंक लिमिटेड), शिक्षा सेवा(बि.नि.,प्रा.स.), सुरक्षा निकाय(असई,ईन्सपेक्टर,नेपाली सेना), स्वास्थ्य सेवा(स्टाफ नर्स,.,अ.हे.व,अ.न.मी.,ल्याब असिष्टेन्ट), अनुसन्धान (अनुसन्धान अधिकृत,अनुसन्धान सहायक,अनुसन्धान सुचक),संस्थान (नेपाल विधुत् प्राधिकरण,खाद्य संस्थान,नेपाल टेलिकम,नेपाल टेलिभिजन,आयल निगम,वायुसेवा निगम,दुग्ध विकास संस्थान,नागरिक लगानी कोष,कर्मचारी संचयकोष),महिला विकास अधिकृत,महिला विकास निरिक्षक,सहायक महिला विकास निरीक्षक,कम्प्युटर अधिकृत,कम्प्युटर अपरेटर,सहायक कम्प्युटर अपरेटर लगाएत अन्य प्रतियाेगितात्मक परीक्षाको तयारी को लागि प्रयोग गर्न सक्नुहुन्छ ।
Hamro Loksewa App is a Application developed with a aim to...
Students Bazzar Nepal, where you can buy products from us or can...
This app includes Syllabus of All Engineering Faculty taught in Pokhara University....
Created with AppPage.net
Similar Apps - visible in preview.