AppPage.net

Screenshots

  • Nepali Congress screenshot 1
  • Nepali Congress screenshot 2
  • Nepali Congress screenshot 3
  • Nepali Congress screenshot 4

About Nepali Congress

राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस। गौरवमय इतिहास, जिम्मेवार वर्तमान, र उज्यालो भविष्य। जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालका लागि समर्पित एक अठोट, अभियान र आन्दोलन। https://nepalicongress.org/ वेब साइट र मोबाइल अप्लिकेसन ले नेपाली कांग्रेसलाई एक ‘डिजिटल हाउस’ भित्र समग्रमा समेट्ने छ। नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित जनसम्पर्कहरूलाई एउटै छहारीमुनि भेट्न सकिने छ। गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्य’को पर्यायवाची हो नेपाली कांग्रेस। राष्ट्रियता, लोकतत्र र समाजवादका लागि सात दशकको अनवरत संघर्षको हो नेपाली कांग्रेस। युगपुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने आन्दोलन हो नेपाली कांग्रेस। हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याहरूको समाधान दिने नेपाली कांग्रेसलाई विश्वले अब https://nepalicongress.org/ एक ‘डिजिटल हाउस’ भित्र प्रस्तुत गरेका छौं। समग्रतामा नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला तहका संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्था तथा विदेशस्थित सम्पर्क समितिहरूलाई एउटै छहारीमा समेटिएको छ। निरन्तर सहयोग, समीक्षा एवं समालोचनात्मक विवेचनाहरूमा नै यसको सफलता रहेको वास्तविकतालाई हामी स्वीकार गर्दछौं। जय नेपाल

What’s new

Version 1.3.4 · Updated September 28, 2026

Minor Bug fixes

App privacy

The developer, Nepali Congress, reported these privacy practices to Apple.

Data Not Collected

The developer does not collect any data from this app.

Alternatives to Nepali Congress

Looking for apps like Nepali Congress? Here are 6 similar apps on the App Store. The highest rated is HICH (4.6/5), and all 6 are free to download.

Nepali Congress vs. alternatives
App Rating Price Last updated Compare
Nepali Congress 5.0 / 5 (2 ratings) Free September 28, 2026
Smart NRNA 3.1 / 5 (47) Free Jun 16, 2026 Compare
HICH 4.6 / 5 (799) Free Oct 17, 2026 Compare
SkyTalk - Call & Video VOIP 4.5 / 5 (2,223) Free Jul 19, 2026 Compare
Poppo Live - Live Stream 4.3 / 5 (1,930) Free Oct 19, 2026 Compare
tantan - Global Dating App 4.6 / 5 (3,997) Free Oct 13, 2026 Compare
Rakuten Viber Messenger 4.6 / 5 (831,123) Free Oct 22, 2026 Compare

Compare Nepali Congress with the top alternatives: ratings, updates, ASO score and keyword gaps →