Constitution of Nepal (नेपालको संविधान)
जनप्रतिनिधिद्वारा पारित पहिलो संविधान
The Constitution of Nepal Mobile App has been prepared for the purpose of making it easy and simply way to study of Constitution of Nepal which has been implemented since 3rd of Ashwin 2072 B.S. The Nepali and English book on the Constitution of Nepal used in this app is an e-book downloaded from the official website of the Nepal Law Commission http://www.lawcommission.gov.np. For easy reading, each section and schedule is included in the table of contents.
The Constitution of Nepal is the first constitution passed by the people's representatives elected by the historic Constituent Assembly. This is the seventh constitution of Nepal. This constitution has 35 parts, 308 articles and 9 schedules.
नेपालको संविधान एक नेपाली मोवाइल एप हो । नेपालमा वि.सं. २०७२ आश्विन ३ गते देखि लागू भएको नेपालको संविधानलाई आफ्नो मोवाईलमा सहज र सरल तरिकाले सबैले अध्ययन गर्न सकियोस् भन्ने हेतुले तयार गरिएको हो । यस एप मा प्रयोग भएका नेपालको संविधानको नेपाली तथा अंग्रेजी पुस्तक नेपाल कानून आयोगको आधिकारिक वेबसाइट http://www.lawcommission.gov.np बाट डाउनलोड गरिएको इ-बुकलाई हुबहु राखिएको छ । पढ्न सजिलो होस भनी यस संविधानका हरेक भागहरु र अनुसूचिहरुलाई विषय सूचिमा क्रमबद्ध गरेर पनि राखिएको छ ।
नेपालको संविधान ऐतिहासिक संविधान सभा निर्वाचनद्वारा निर्वाचित जनप्रतिनिधिहरुद्वारा पारित गरिएको नेपालको पहिलो संविधान हो । यो संविधान नेपालका संविधानहरुको सूचिमा सातौं संविधान हो । यस संविधानमा ३५ भाग ३०८ धारा र ९ अनुसूचिहरु रहेका छन् ।
प्रयोगकर्ताहरुको सल्लाह एवं सुझावको निम्ति कृपया तलको इमेल ठेगाना प्रयोग गर्नुहोला ।
धन्यवाद
संजीव न्यौपाने
एप डेभलपर
Email: [email protected]
This application is specially designed and developed to make easy to search...
The Constitution of Nepal (नेपालको संविधान) Mobile App has been prepared for...
Nepal Parichaya (An Introduction to Nepal) is an informative app which describes...
National Anthem of India is an android application designed and developed to...
एपको बारेमायो एप नेपालको मुलुकी ऐन, २०७४ का विविध भागहरु सबै...
This android mobile app is published to view Sarbajanik Kharid Ain, 2063...
Created with AppPage.net
Similar Apps - visible in preview.