नेपाल परिचय A detailed description of geography, history, politics & many more
This app Nepal Parichaya (A Nepal's introduction) is a book which describes detailed information about Introduction of Nepal, "Geographical Introduction of Nepal, A Brief Historical Outline of Nepal, A Political and Constitutional Development of Nepal, Public Administration of Nepal, The Economic System of Nepal, Social Life and Culture of Nepal, Language, Literature and Arts of Nepal, Infrastructure Development of Nepal, Journalism in Nepal, International Relations and Foreign Policy of Nepal, Important Places of Nepal from Historical, Religious and Tourism Point of View and many more. Subjects covered in this book is orderly bounded by English and Nepali both languages.
The book used in this app is published by Government of Nepal Ministry of Communications and Information, Department of Information and Broadcasting. The Name of book is " Nepal Parichaya" in Nepali and "An Introduction to Nepal" in English. The contents of this app is as same as the contents in the book. The contents and layout of this app is easy to use for users.
The contents of this app are very useful for those who is interested to learn about Nepal, Every Nepalese, Students, Teachers, Civil Servants, Political Personalities, Media Persons and Persons who is preparing for civil service and other competitive examinations.
So, I heartily request you to use this app and kindly request you to share this app to your friends and families.
यो एप नेपालको परिचय, नेपालको भौगोलिक परिचय, नेपालको संक्षिप्त ऐतिहासिक रुपरेखा, नेपालको राजनैतिक तथा संवैधानिक विकास, नेपालको सार्वजनिक प्रशासन, नेपलको आर्थिक व्यवस्था, नेपालको सामाजिक जीवन तथा संस्कृति, नेपालको भाषाा साहित्य र कला, नेपालमा पूर्वाधार विकास, नेपालमा पत्रकारिता, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण स्थानहरु लगायतका विविध विषयहरु समेटिएको पुस्तकलाइ क्रम बद्ध गरेर अंग्रेजी र नेपाली दुवै भाषामा राखिएको पुस्तक हो ।
यो एपमा प्रयोग भएको पुस्तक नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशासरण विभागले प्रकाशित गरेको नेपाल परिचय र An Introduction to Nepal नामक पुस्तक हो । सो पुस्तकहरु नेपाली र अंग्रेजी संस्करणको परिमार्जित सातौ संस्करण, २०७६ लाई यस एपमा हुवहु प्रस्तुत गरिएको छ । सार्वजनिक रुपमा सबैले डाउनलोड गरी सरकारी वेवसाइटमा राखिएको PDF File लाई विषय सूचिगत रुपमा विभाजन गरी एण्ड्रोइड एप मार्फत सबैले सजिलै संग पढ्न सकियोस भन्ने उद्देश्यका साथ यो एप वनाइएको हो ।
यस एपमा रहेको पुस्तकमा हरेक नेपालीले एक पटक पढ्नै पर्ने विषयहरु समेटिएका छन् । यसका विषय वस्तुहरु नेपालका बारेमा जान्न र बुझ्न चाहने हरेक व्यक्तिहरु, विद्यार्थीहरु, शिक्षकहरु, लोकसेवा लगायतका प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरु, कर्मचारीहरु, राजनैतिक व्यक्तित्वहरु, संचारकर्मीहरु तथा सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरुका लागि समेत अत्यैन्तै उपयोगी छ ।
तसर्थ यो एपमा रहेको पुस्तक सबैले पढौं र आफ्ना साथी भाइ तथा आफन्तहरुलाइ सेयर गरी जानकारी गराउन यहाँहरु सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।
Thank you
For more queries and suggestions
Sanjeev Neupane
App Developer
Email: snj.neupane @ gmail.com
This application is specially designed and developed to make easy to search...
The Constitution of Nepal (नेपालको संविधान) Mobile App has been prepared for...
Nepal Parichaya (An Introduction to Nepal) is an informative app which describes...
National Anthem of India is an android application designed and developed to...
एपको बारेमायो एप नेपालको मुलुकी ऐन, २०७४ का विविध भागहरु सबै...
This android mobile app is published to view Sarbajanik Kharid Ain, 2063...
Created with AppPage.net
Similar Apps - visible in preview.