Paschimanchal Truck

10+
Downloads
Content rating
Rated for 3+
Screenshot image
Screenshot image

About this app

पश्चिमाञ्चल यातायात व्यवसायी समिती संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय बुटवल, रुपन्देही कार्यालयमा २०४८ साल जेष्ठ महिना १२ गते दर्ता भएको मुनाफा वितरण नगर्ने कम्पनी हो, यसको दर्ता नम्बर २८/०४७/४८ हो | यस कम्पनीको कार्यालय बुटवल - १३, रुपन्देहीमा रहेको छ | यस कम्पनीले यातायात ब्यवसायको विकास र प्रवधन गर्दै यातायात ब्यवसायीको सामुहिक हित र भलाइका लागी अग्रसर भइ सडक दुर्घटनाका कारण ब्यवसायीले वहन गर्नुपर्ने आर्थिक पक्षमा सहयोग र सहकार्य का लागी कोष सन्चालन गर्ने र यातायात ब्यवसायका चुनौतीलाइ समेटेर अघी बढन चेतनमुलक कार्यक्रम सन्चालन गर्ने उद्देश्य लियेको छ|
Updated on
Dec 5, 2022

Data safety

Safety starts with understanding how developers collect and share your data. Data privacy and security practices may vary based on your use, region, and age. The developer provided this information and may update it over time.
No data shared with third parties
Learn more about how developers declare sharing
This app may collect these data types
App activity, App info and performance, and Device or other IDs
Data isn’t encrypted
Data can’t be deleted