Back to Top
CPN UML (नेकपा एमाले) Screenshot 0
CPN UML (नेकपा एमाले) Screenshot 1
CPN UML (नेकपा एमाले) Screenshot 2
Free website generator for mobile apps; privacy policy, app-ads.txt support and more... AppPage.net

About CPN UML (नेकपा एमाले)

Communist Party of Nepal (UML) is the major communist party in Nepal since its formation in January 1991, merging the Communist Party of Nepal (Marxist) and the Communist Party of Nepal (Marxist–Leninist).

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी सफलता र असफलता, विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) का रूपमा विकसित भएको छ । यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ ।

Similar Apps

Dine Delight

Dine Delight

0.0

Dine Delight is an app for people who like to explore there...

NMC CBT

NMC CBT

2.8

Nurses, clear your NMC CBT (computer-based test) on your first attempt!Get access...

Frequently Asked Questions(FAQ)

के नेपाल कम्युनिष्ट पार्टी एमाले क मुख्य भूमिका खेल्ने छ?

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालमा मुख्य कम्युनिष्ट पार्टी हो जसले नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित भएको छ।

कति वर्षमा नेपाल कम्युनिष्ट पार्टी एमाले गठन भएको थियो?

नेपाल कम्युनिष्ट पार्टी एमाले जनवरी १९९१ मा गठन भएको थियो, यसमा नेपाल कम्युनिष्ट पार्टी (मार्कस्ट) र नेपाल कम्युनिष्ट पार्टी (मार्कस्ट-लेनिनिस्ट) ले मिलेर एमाले नामको रूपमा मिल्यो।
author
Very nice aap..long live cpn uml ✊
Naresh Karki
author
Ok good
Bishnu Aryal
author
फारम भर्न मिलेन
Bhimsen dahal
author
Thankq
Sundar Gautam
author
❤️❤️❤️❤️
Gorkhali Bishow
author
goood
Pradeep Acharya